Tuesday, June 26, 2018

श्री तिलौराकोट माध्यमिक विद्यालय, गोबरीमा तयार भइरहेको चार कोठे पक्की भवन निर्माणमा पहिलो तल्लाको छत ढलानका केही झलकहरु

























श्री तिलौराकोट माध्यमिक विद्यालय, गोबरीमा सशस्त्र प्रहरी बलको इन्स्पेक्टर द्वारा विद्यार्थी भाई-बहिनाहरुलाई लागुपदार्थ दुर्व्यसनको ओसार प्रसार सम्बन्धि सचेतनामूलक कार्यक्रम गर्दैका केही झलकहरु











कपिलवस्तु नगरपालिका द्वारा विद्यालय बाहिर तथा विद्यालय भित्रका छात्राहरुलाई श्री तिलौराकोट माध्यमिक विद्यालय, गोबरीमा बहुक्षेत्रीय पोषण योजना अन्तर्गत पोषण र सरसफाई सम्बन्धि सचेतनामूलक कार्यक्रम गर्दैका केही झलकहरु