Saturday, March 14, 2020

कपिलवस्तु नगरपालिकाको आयोजनामा बालविकासका अभिभावकहरुलाई बहुक्षेत्रिय पोषण कार्यक्रम अन्तर्गत विद्यालयमा 1 दिने तालिम






24औं सिमसार दिवस तथा 7 औं चरा महोत्सवको उपलक्ष्यमा भएको निवन्ध प्रतियोगितामा श्री तिलौराकोट माध्यमिक विद्यालयका विद्यार्थी निखिल अहिर प्रथम स्थान भई रू.3000 तथा वन्दना पाण्डे तृतीय स्थान भई रू.1500 प्राप्त गरेकोमा दुवै विद्यार्थीहरुलाई शुभकामना सहित बधाई ।





आज कक्षा ५ का विद्यार्थी भाई बहिनाहरुले लेजर पिरियडमा हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम गर्दैका केही झलकहरु




आज बालविकासका विद्यार्थीहरुलाई विद्यालय तर्फबाट मासु-भुजा खुवाउँदैका झलकहरु






Hearty congratulations and good wishes to both the students of Tilaurakot Secondary School to win in drawing and speech competition organized by Tilaurakot-Kapilvastu Heritage Featival 2020 .Harishankar Badhai has secured second prize in drawing competition and Aarti Shrestha has secured 4th position in speech competition.





आज मिति 2076-11-28 गते देखि कपिलवस्तु नगरपालिका स्तरीय वार्षिक परीक्षाको पहिलो शिफ्ट कक्षा १ देखि कक्षा ५ तथा आधारभूत स्तरीय कक्षा - ८ को परीक्षा संचालन

























आज श्री तिलौराकोट माध्यमिक विद्यालय, गोबरीमा कक्षा -१० का विद्यार्थीहरुलाई विदाई गर्दैंका केही झलकहरु