Sunday, December 24, 2017

आज मिति २०७४/०८/०१ गते श्री तिलौराकोट माध्यमिक विद्यालय, गोबरीमा साप्ताहिक अतिरिक्त क्रियाकलाप कार्यक्रम अन्तर्गत कक्षा ३ देखि कक्षा-५ सम्मका छात्र-छात्राहरु गुच्चा-चम्चा दौडमा सहभागी भई विजयी भएका विद्यार्थीहरुलाई पुरस्कार पाउदैका केही झलकहरु







































आज मिति २०७४/०८/१० गतेका दिन सेभ दी चिल्ड्रेन र जिल्ला शिक्षा कार्यालयको सहयोगमा कपिलवस्तु नगरपालिका स्रोत केन्द्र स्तरीय शैक्षिक सामग्री प्रदर्शनी-२०७४ मा प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका ६८ विद्यालयहरु सहभागी भएका थिए, जसमा श्री तिलौराकोट माध्यमिक विद्यालय, गोबरी प्रथम भएको छ | विद्यालयको सम्पूर्ण शिक्षक र विद्यार्थीहरुलाई हार्दिक धन्यवाद र बधाई !


















कपिलवस्तु नगरपालिका स्रोत केन्द्र स्तरीय शैक्षिक सामग्री प्रदर्शनी-२०७४ मा श्री तिलौराकोट माध्यमिक विद्यालय, गोबरीले प्रथम स्थान हासिल गरेको हुँदा त्यस कार्यमा सहयोग गरिदिनु भएका शिक्षक र विद्यार्थीहरुलाई विद्यालय द्वारा सम्मान गर्दैका केही झलकहरु







विद्यालयमा विद्यार्थीहरुलाई विज्ञान प्रयोगात्मक कार्य गराउदैंका केही झलकहरु