Thursday, October 15, 2020

आज श्री तिलौराकोट माध्यमिक विद्यालय, गोबरी, कपिलवस्तुको आधारभूत तह स्तरीय परीक्षा -२०७६ कक्षा-८ को नतिजा प्रकाशन

 


नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जारी गरेको विद्यार्थी सिकाई सहजीकरण निर्देशिका -२०७७ लाई अनुशरण गर्दै विद्यालयमा सिकाई केन्द्र स्थापना गर्ने बारे छलफल गर्दैंका केही झलकहरु

 












श्री तिलौराकोट माध्यमिक विद्यालय, गोबरी, कपिलवस्तुमा लामो समय देखि यस विद्यालयमा सेवारत सहकर्मी साथी श्री राजेश कुर्मीलाई विद्यालयमा रिक्त रहेको प्राथमिक राहत करार शिक्षक पदमा नियुक्त गरि नियुक्ति पत्र वितरण गर्दैका केही झलकहरु ।

 











विद्यालयका शिक्षकहरूलाई ICT सम्बन्धि जानकारी दिँदै

 

Add caption