Monday, February 26, 2018

आज श्री तिलौराकोट माध्यमिक विद्यालय, गोबरीमा शिक्षण अभ्यासका निम्ति श्री बुद्ध पद्म मा.वि., सिद्धार्थ विद्या मन्दिर र बहुमुखी क्याम्पस द्वारा आएका विद्यार्थी-शिक्षकहरु द्वारा आयोजित अतिरिक्त क्रियाकलाप कार्यक्रम अन्तर्गत "हाँडी फोड (गाग्रो फोड)" मा विद्यार्थी र शिक्षक दुवै रमाउदै









































































































No comments:

Post a Comment